Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकाकाका तीन जिल्लामा अनलाइनमार्फत मतदाता नामावली संकलन सुरु

२९ असार , काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ उपत्यकाका तीन जिल्लामा आजदेखि अनलाइनबाट मतदाता नामावली संकलन सुरु गरेको छ ।

निर्वाचन आयोगका अनुसार आजदेखि अनलाइनमार्फत फारम भर्न सकिने छ । काठमाडौँ, भक्तपुर र ललितपुरबाट यही मिति २०७९ असार २९ गतेदेखि सुरु गर्नेगरी आयोगले मिति २०७९।३।२८ मा निर्णय गरेको छ । फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको वेबसाइट धधध।भभिअतष्यल।नयख।लउ मा गई व्यक्तिगत विवरण भरी जिल्ला निर्वाचन कार्यालय हाललाई काठमाडौं उपत्यकाका तीन जिल्लामा अनलाइनबाटै पेस गर्न सकिने छ,” विज्ञप्तिमा भनिएको छ, “अनलाइन फाराममा उल्लिखित संकेत नं। सहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्न जानु पर्नेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै