२ श्रावण , काठमाडौं । चीनको मानव अन्तरिक्ष इन्जिनियरिङ कार्यालयका अनुसार, सन् २०२२ जुलाई १८ मा चिनियाँ अन्तरिक्ष स्टेशनको वेनथेन प्रयोगात्मक मोड्युल र लङ मार्च- ५ बी याओ-३ रकेटलाई प्रक्षेपण स्थलमा पुर्याइएको छ।
निर्धारित योजना अनुसार, प्रक्षेपणअघि त्यसपछिका विभिन्न कार्यात्मक निरीक्षणहरू र संयुक्त परीक्षणहरू गरिने छ।







