Comments Add Comment

Advertisment

SKIP THIS

खुनमिङ तोनान फूल बजारको समृद्ध “रात्री अर्थव्यवस्था”

२ श्रावण , काठमाडौं । खुनमिङ प्रान्तीय तोनान “एशियाको फूलको राजधानी” भनेर चिनिन्छ। त्यहाँका फूलहरू विश्वका ५० भन्दा बढी देश र क्षेत्रहरूमा निर्यात गरिन्छ। वितेका वर्षहरूमा, फूलको व्यापार र पर्यटकीय आकर्षक स्थलको रूपमा तोनान फूल बजारले रात्री व्यापार र ट्राफिक प्रवाहको विशेषता अनुसार फूलको उपभोग गर्ने अनुभव, पर्यटकीय अनुभव र सांस्कृतिक अनुभव प्रदान गर्दै “रात्री अर्थव्यवस्था” लाई विकास गरिरहेको छ।

हालै युनान प्रान्तीय रात्रिकालीन संस्कृति र पर्यटन उपभोग क्षेत्रको पहिलो खेपमा तोनान फूल बजारलाई सूचिकृत गरिएको छ। तोनान फूल बजारको रात्री भ्रमण गर्नु पर्यटकहरूको लागि नयाँ आकर्षण बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै