Comments Add Comment

Advertisment

SKIP THIS

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

३ साउन , काठमाडौँ । काठमाडौं महानगरपालिका-६ गणतन्त्र चोक डेरा गरी बस्ने खोटाङ चिसापानी घर भएकी ३४ वर्षीया संगिता राईको कोठामा जुवातास खेलिरहेको अवस्थामा राई समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ४५ रूपैयाँ र एक बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

अवैध लागूऔषध सहित छ जना पक्राउ

अवैध लागूऔषध सहित छ जना पक्राउ

गहना लुटपाटमा संलग्न छ जना पक्राउ

Advertisment