Comments Add Comment

Advertisment

SKIP THIS

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

९ साउन , काठमाडौँ । बागचौर नगरपालिका-२ थारमारे बजारस्थित ईन्द्रेणी होटेलमा जुवातास खेलिरहेको अवस्थामा होटलका संचालक सोही नगरपालिका-३ बस्ने ४१ वर्षीय खुम बहादुर ओली लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार २ सय रूपैयाँ, मोबाइल ८ थान र ५ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

अवैध लागूऔषध सहित छ जना पक्राउ

अवैध लागूऔषध सहित छ जना पक्राउ

गहना लुटपाटमा संलग्न छ जना पक्राउ

Advertisment