Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुरकाे सल्लाघारीमा रुख ढल्दा १ जनाकाे मृत्यु : दर्जनाै घाईते

८ साउन , काठमाडौँ । भक्तपुरको सल्लाघारीमा इवामुरा अस्पताल नजिकै केहि बेर अगाडि सल्लाको रुख ढल्दा सडकमा गुडिरहेको एक यात्रुबाहक बस र एउटा स्कूटि च्यापिदा १ जनाको मृत्यु भएको छ भने केही सिकिस्त छन् ।

घटनामा धेरैजना गम्भीर घाईते भएका छन् । प्रहरी र स्थानीयवासी मिलेर घाईतेहरुलाई उद्धार गरि उपचार्थ इवामुरा अस्पताल लगिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै