Comments Add Comment

Advertisment

SKIP THIS

मोबाइल एपबाटै राहदानीबारे जानकारी लिन मिल्ने

९ साउन , काठमाडौँ । मोबाइल एप्लिकेशनबाट राहदानीबारे जानकारी लिन मिल्ने भएको छ ।

राहदानी विभागको ‘नेपाल ईपासपोर्ट’ नामक मोबाइल एपबाट राहदानी सम्बन्धी विवरण हेर्न सकिने राहदानी विभागले जनाएको छ ।

विभागका अनुसार यस एपबाट राहदानीका लागि पेश गरेको आवेदन फारम स्वीकृत भएको नभएको र राहदानी प्रिन्ट भए नभएको हेर्न सकिने छ । राहदानी विभागको यो मोबाइल एप एन्ड्रोइड र आईओएस दुवै भर्जनमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै