Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्री सहभागी कार्यक्रममा एक युवाको प्रदर्शन

९ साउन , काठमाडौँ । नागरिकता विधेयक खारेज गर्नुपर्ने भन्दै एक युवाले प्रधानमन्त्री सहभागी कार्यक्रममा प्रदर्शन गरेका छन् ।

सोमबार काठमाडौँको प्रज्ञा भवनमा आयोजित राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा युवाले नागरिकता विधेयक खारेज गर भन्दै प्लेकार्ड प्रदर्शनसहित नारा लगाएका हुन् ।

उनले नागरिकता विधेयक खारेज गर, राष्ट्रियताको रक्षा गरौँ, स्वाधीनताको रक्षा गरौँ भन्दै नारा लगाएका थिए । त्यसपछि सुरक्षाकर्मीले उनीलाई कार्यक्रम स्थलबाट बाहिर निकालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै