Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्री सम्बोधन गर्न खोज्दा नाराबाजी, तीन जना पक्राउ

९ साउन , काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएको कार्यक्रममा उनीविरूद्ध नाराबाजी गर्ने तीनजना पक्राउ परेका छन् ।

सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले कमलादीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाविरुद्ध ‘नागरिकता विधेयक फिर्ता गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं,’ भन्दै नारा लगाएका थिए ।

प्रधानमन्त्रीले बोल्न खोज्दा ‘एमसिसीको मतियार शेरबहादुर देउवा: मुर्दावाद’ भन्दै नारा लगाएपछि तीन जनालाई नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment