Comments Add Comment

अगस्ट १ नान छाङ विद्रोह स्मारकलाई सजाइयो

१० साउन , काठमाडौं । अगस्ट १ तारिख चिनियाँ जनता मुक्ति सेना स्थापना भएको ९५औँ वार्षिकोत्सव हो। यस महोत्सव मनाउन जुलाई २५ तारिख चीनको च्याङसी प्रान्तको सदरमुकाम नान छाङ सहरमा अगस्ट १ नान छाङ विद्रोह स्मारकलाई सजाइएको छ।

बताए अनुसार, चिनियाँ जनता मुक्ति सेना स्थापनाको ९५औँ वार्षिकोत्सव नजिकिँदै गर्दा नान छाङ सरकारले स्मारकको सारा टावर तथा वरिपरिका सम्बन्धित प्रबन्धलाई मर्मत तथा सैनिक झण्डालाई फेरि रङ्ग रोङ्गन गरी नयाँ पारिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै