Comments Add Comment

Advertisment

SKIP THIS

पौष १५ देखि चिनी मिल चलाउने तयारी

१३ पुष काठमाडौ । सरकारले पौष १५ देखि चिनी उत्पादकले मिल सञ्चालनको तयारी गरेका छन् ।

मिल चल्न तीन दिन मात्रै बाँकी हुँदा पनि उखुको बिक्री मूल्य नतोकिँदा अन्तिम घडीमा उद्योगीको चाहनाअनुसार नै मूल्य तोक्ने वातावरण सरकारले सिर्जना गरेको भन्दै उखु किसान चिन्तित बनेका छन् ।

चिनी उत्पादक उद्योगहरुको संस्था नेपाल चिनी उत्पादक संघकाअनुसार पौष १५ गते यसवर्षको उखु क्रसिङ शुरु हुँदैछ । विभिन्न जिल्लामा रहेका कुल १३ मध्ये यो वर्ष १० वटा चिनी मिलले उखु क्रसिङ गरेको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै