Comments Add Comment

Advertisment

SKIP THIS

बाँके प्रहरीले लेनदेन मुद्दाका फरार एक जना पक्राउ

१३ साउन , काठमाडौँ । (महेन्द्र सिंह ) नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ बस्ने ३८ वर्षिय सुजित सोनी सुनार रहेका छन । उनलाई बिहिबार बाँके प्रहरीले पक्राउ गरेको हो ।

बाँके जिल्ला अदालतको २०७८।११।२७ गतेको फैसलाले सुनारलाई लेनदेन मुद्दामा ३ महिना कैद सजाय तोकेको थियो । त्यसपश्चत उनी हाल सम्म फरार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै