Comments Add Comment

Advertisment

SKIP THIS

मकवानपुर प्रहरीद्धारा हेटौँडाको चिल्ड्रेनपार्कबाट लागुऔषधसहित चारजनालाई पक्राउ

१७ साउन , काठमाडौं । मकवानपुर प्रहरीले लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले हेटौँडा–४, चिल्ड्रेनपार्कस्थित चौतारी होटलबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले हेटौँडा–२ का ४९ वर्षीय राजेश श्रेष्ठ,हेटौँडा–४ का ५४ वर्षीय रामकाजी श्रेष्ठ, हेटौँडा–१३ की २६ वर्षीयाा आहाना भन्ने अल्बिना तामाङ र हेटौँडा–१२ घर भइ हाल हेटौँडा–११ मा डेरामा बस्ने २५ वर्षीया इशा घलानलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै