Comments Add Comment

Advertisment

SKIP THIS

चीनको लौङ मन ग्रोटो मर्मत सम्पन्न

१७ साउन , काठमाडौं । अगस्ट १ तारिख चीनको हनान प्रान्तको ल्वो याङ सहरमा रहेको नामी ग्रोटो लौङ मन चट्टाने गुफामा रहेको बुद्धको मूर्ति मर्मत पूरा भएर फेरि खुला भएको छ। फोटोमा देखाइएको लौङ मन ग्रोटोमा सबभन्दा ठूलो लुसेना बुद्धको मूर्ति हो।

थाहा पाएअनुसार २२८ दिन जारी भएको लौङ मन ग्रोटोको मर्मत परियोजना जुलाई २१ तारिख पूरा भएको हो। गत शताब्दीको सत्तरी दशकदेखि चलिएको सबभन्दा ठूलो र सम्पूर्ण मर्मत परियोजना पनि हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै