काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान करिब ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
यसबारे थप विवरण आउन बाँकी रहेको छ । केही दिन अघि खोटाङ केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।