Comments Add Comment

Advertisment

SKIP THIS

पर्सामा सशस्त्र प्रहरीद्वारा २४० किलो गाँजा बरामद

२१ साउन , काठमाडौं । पर्सामा सशस्त्र प्रहरीले २४० किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

जिल्लाको बहदरमाई नगरपालिका-७ विश्रामपुस्थित श्री बाल निकेतन ईङ्गलिस बोडिङ्ग स्कुलको पुरानो भवन पछाडी झाँडीमा हरियो घाँस र कर्कलोको पातले लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले उक्त परिमाणको गाजाँ बरामद गरेको हो ।

बरामद गरेको गाँजा आवश्यक कारबाहिको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै