Comments Add Comment

Advertisment

SKIP THIS

सामाजिक सञ्जालमार्फत अपमान गर्ने पक्राउ

२३ साउन , काठमाडौं । सामाजिक सञ्जालमार्फत हैरानी तथा अपमान गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा अश्लीलता प्रदर्शन गरी एक महिलालाई मानसिक तनाव तथा दुःख दिने कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ टाँकुका २९ वर्षीय मोहन कुँवरलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कुँवरलाई काठमाण्डौ जिल्ला अदालतको आदेशअनुसार पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै