Comments Add Comment

Advertisment

SKIP THIS

पर्वतमा करेन्ट लागेर महिलाको मृत्यु , ४ जना घाइते

२३ साउन , काठमाडौं । पर्वतमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जलजला गाउँपालिका-७ धाइरिङमा आज बिहान मुख्य लाइनको हाइ भोल्टेज बिद्युत शाखा लाइनमा करेन्ट लाग्दा स्थानीय अन्दाजी ५० वर्षीया सीता केसीको घटनास्थलमै मृत्यु भएको हो।

अरु ४ जना घाइते भएका जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए । हाइभोल्टेजका कारण धाइरिङका झण्डै दुई सय घरका मिटर बक्स जलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै