Comments Add Comment

Advertisment

SKIP THIS

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

२४ साउन , काठमाडौं । आज सेयर बजार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से ४५.४२ अंक (२.१६ प्रतिशत) ले गिरावट भएर २०६०.७३ अंकमा बन्द भएको छ । सेयर बजारमा मंगलबार ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच हुादा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँको कारोबार भएको छ ।

अज हिमालयन हाइड्रोपावर लिमिटेडको सेयर ९.९७ प्रतिशतले वृद्धि भएको छ । हिमालयन पछि धेरै कमाउनेमा गुराास लघुवित्त वित्तीय संस्था, नेपाल इन्भेष्टमेन्ट डिबेन्चर लगायत रहेका छन् । आज सबैभन्दा बढी गुमाउनेमा गणपति लघुवित्त वित्तीय संस्था रहेको छ । यस्तै गणपति पछि धेरै गुमाउनेमा घलेम्दी हाइड्रोपावर, पञ्चकन्यामाई हाइड्रोपावर लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा आज दोहोरो अंकको गिरावट

Advertisment

छुटाउनुभयो कि? सबै

नेप्सेमा आज दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट