Comments Add Comment

Advertisment

SKIP THIS

मनोहरा सुकुम्वासी बस्ती डुबानमा : राज्यले आफुहरुका बारेमा कुनै चासो नदिएको पीडितको गुनासो

२५ साउन , काठमाडौं । मंगलबार राति परेको अविरल वर्षाका कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ ।

मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको छ ।

सुकुम्वासी बस्ती डुबानमा पर्दा घरभित्रका लत्ताकपडा, खाद्यान्न र अन्य सामान नष्ट भएको, कुखुरा र बङ्गुर बगाएको स्थानीयले जनाएका छन् । सुकुम्वासी बस्तीमा बाढी छिरेपछि उनीहरुले राज्यले आफुहरुका बारेमा कुनै चासो नदिएको गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै