Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुरको दत्तात्रय मन्दिरमा साेमबारे पुजा

३० साउन , काठमाडौ । साउनको अन्तिम सोमबार भक्तपुरको दत्तात्रय मन्दिरमा पनि भक्तजनको घुईंचो लागेको छ ।

ब्रम्हा, विष्णु र महेश्वरएकै स्वरुप त्रिशक्तीको रुपमा पुजिने यस मन्दिरमा बिहानैदेखि पूजाआजाका लागि भक्तजन पुगेका थिए ।साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

प्यागोडा शैलीमा निर्माण गरिएको यो मन्दिर इ।सं। १४२७ मा राजा यक्ष मल्लले बनाउन लगाएका थिए ।

यो मन्दिर ठूलो एउटै रुखबाट बनेको जनविश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै