Comments Add Comment

Advertisment

SKIP THIS

रुखमा झुन्डिएको अवस्थामा २ जना मृत फेला

३ भदौ , काठमाडौं । सिगास गाउँपालिका-५ मा २ जना रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

रातापोड गाउँका २२ वर्षीय केशव दमाइ र १८ वर्षीया रमिता विक भुवनेश्वरी मावि नजिकौको रुखमा सलको पासो लगाएको अवस्थामा मृत फेला परेका हुन् ।

घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमलप्रशाद चौधरीका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला असपताल लगिएको छ । दुवैजना प्रेम सम्बन्धमा रहेको स्थानीय नरेन्द्र साउदले बताए ।

रमिता भुवनेश्वरी माविमा कक्षा १० मा अध्यानरत थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

पूर्वी नवलपरासीमा २ जना मृत फेला

Advertisment

छुटाउनुभयो कि? सबै

पूर्वी नवलपरासीमा २ जना मृत फेला