Comments Add Comment

Advertisment

SKIP THIS

जबरजस्ती करणी गरेको अभियोगमा मिनबहादुर पक्राउ

१० भदौ , काठमाडौं । एक ४९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बंगलाचुली गाउँपालिका–८ पाँचपोखरी बस्ने ४३ वर्षीय मिनबहादुर पुनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

मिनबहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै