Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं उपत्यका प्रहरी कार्यालयकाे प्रवक्तामा प्रहरी उपरीक्षक सीताराम रिजाल

काठमाडौं उपत्यका प्रहरी कार्यालयकाे प्रवक्तामा प्रहरी उपरीक्षक सीताराम रिजाल नियुक्त भएका छन् ।

काठमाडौं उपत्यकाका तीनै जिल्ला परिसर ट्राफिक र अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि एसपी रिजाललाई प्रवक्ता ताेकिएकाे कार्यालयले जनाएकाे छ ।

 

उनलाई फाेन नम्बर ९८५१२६०४६० र ईमेल metrospokesperson@gmail.com मा सम्पर्क गर्न सकिने कार्यालयले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै