Comments Add Comment

Advertisment

SKIP THIS

न्यायीक निकाए नै अलमलमा !

भाद्र १५ , काठमाडौ । यो देशमा रास्टृय प्रतिष्ठीत ब्यक्तिहरुले सुरक्षाको प्रत्याभुती गर्ने वातावरण छैन ।

यो देशमा सिकर्मीको झ्यालढोका बिगृन्छ, डकर्मीको घर, प्लम्बरको बाथरूम बिगृन्छ भने प्रोफेसरका छोराछोरी बिगृन्छन , त्रिभुवन विस्वबिधालयका डीनले सुरक्षा माग्दै हिड्ने देश यो । त्यस्तै , रास्ट्रध्यक्षको सुरक्षाको ग्यारेन्टी छैन भने, चुनीएका प्रधानमन्त्रीलाई परमादेशवाट हटाइन्छ ! उता न्यायालयका प्रमूखै न्याय माग्दै ढोका ढोका चाहार्दै , हारगुहार माग्दै हिड्नुपर्ने अवस्था छ भने सर्वसाधारण जनताको के कुरा गर्नु !

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धको महाभियोग निष्क्रिय भइसकेको हुनाले आफूलाई न्याय दिनका लागि समितिलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित हुनुभएका जबराले उक्त आग्रह गर्नुभएको हो ।

राणाले अदालतमा गुटबन्दी आफूले नगरेको भन्दै महाअभियोगको राजनीतिक औचित्यबाहेक अरु केही नरहेकाले आफूमाथि न्याय हुनुपर्ने बताउनु भएको हो ।

समिति गठन भएको झन्डै ६ महिनापछि यही भदौ १ गते पहिलो बैठक बसेको थियो। त्यसपछि जबरासँग बयान लिने गरी दोस्रो बैठक बसेको हो। तसर्थ , न्यायीक निकाए नै अन्योलमा रुमलिएपछि अरुको सुरक्षा प्रत्याभुतीको के कुरा गर्नु ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै