Comments Add Comment

Advertisment

SKIP THIS

आईजिपीद्वय धीरजप्रताप सिंह र राजु अर्याल न्यूयोर्कमा द्विपक्षीय भेटवार्तामा व्यस्त

संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा सञ्चालित राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको तेस्रो सम्मेलनमा सहभागी नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल द्विपक्षीय भेटवार्तामा व्यस्त बनेका छन्।

भेटमा महानिरीक्षकद्वयले संयुक्त राष्ट्रसंघका
विभिन्न व्यक्तित्वहरूसँग साझा सुरक्षा, अन्तर्राष्ट्रिय अपराध सञ्जाल, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध नियन्त्रणलगायतका विषयमा छलफल गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै