१९ भदौ , काठमाडौ । समाजसेवी बिकासप्रेमी देबेन्द्र कुमार श्रेष्ठ नेकपा माओवादी केन्द्र क्षेत्र न ७ को प्रदेश ‘क’ को सचिव पदमा निरबिरोध चयन भएका छन् ।

लामो समयदेखि निस्वार्थ रुपमा पार्टी राजनीतिमा लागेका भद्र, शालिन, सरल, मनोभाव बुझ्न सक्ने, क्षमतावान, विकासप्रेमी, जुझारू तथा साहसिक नेता,उधोकपति क्षेत्र नं ७ बिशेषत काठमाडौ महानगर पालिका १६ मा निकै सक्रिय छ्न ।

हरेक मानिसको दु:खमा साथ सहयोग गर्दै अन्यायको विरुद्ध आफ्नो आवाज बुलन्द गर्दै विभिन्न पेसा व्यावसायमा सम्लङ हुदै एक सफल ब्याक्ती हुन देबेन्द्र कुमार श्रेष्ठ जो अहिले हाल काठमाडौ महानगरपालिका १६ मा स्थाई रूपमा बस्दै आएका देबेन्द्र कुमार श्रेष्ठ को नामले परिचीत उनि जीवन रक्षा बचत तथा ऋण सहकारीको उपाध्यक्ष भानुटोल सुधार समितिको अध्यक्ष तार्केश्वार यातायात प्रा लि को सञ्चालक भिमेश्वोर अटो प्रा.लि का प्रोपाईटर साथै विभिन्न संघ सस्थामा आबद्ध रहेका छ्न।
राजनीति रूपमा २०६२/६३ को जन आन्दोलनमा सक्रिय भुमिका रहेर प्रहरी हिरासतमा समेत परेका उनि निरन्तर नेकपा माओवादी केन्द्र मा रहेका पार्टीको विभिन्न जिम्मेवारीलाई सफलता पुर्बक निर्बाह गर्दै आएका उनी अहिले काठमाडौ महानगर १६को सहइन्चार्ज तथा जिल्ला समन्वय सदस्य रहेका उनलाई आजबाट फेरि काठमाडौ क्षेत्र ७ (ख) को सचीवको थप जिम्मेवारी दिएको छ।
न्युज24ग्यालेक्सी मिडिया नोट : सम्पूर्ण कार्यकर्ताहरूको भावनाको कदर र सम्मान गर्न समाजसेबिको रूपमा चिनिने देबेन्द्र कुमार श्रेष्ठलाई अझ बडि सफलता मिलोस हाम्रो न्युज24ग्यालेक्सी मिडियाको तर्फबाट पनि हार्दिक बधाई तथा शुभकामना…








