Comments Add Comment

Advertisment

SKIP THIS

ज्ञानेन्द्रको कप्तानीमा बागमती टिम

२० भदौ , काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा बागमती प्रदेशको टोली घोषणा भएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बनेको टिममा उपकप्तानको जिम्मेवारी सुबास खकुरेललाई दिएको छ । युवा ओपनर रित गौतम पनि यो पटक बागमति प्रदेशबाट खेल्दैछन् ।

उनले यसअघि नेपाल एपीएफ क्लबबाट खेलेका थिए । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेट प्रतियोगिता भदौ २३ गते देखि काठमाडौमा हुँदै छ ।

जसमा ३ विभागीय टोली, ७ प्रदेश र एनआरएन गरी ११ टोली सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै