Comments Add Comment

Advertisment

SKIP THIS

सन्दीपलाई निलम्बन गर्ने क्यानकाे तयारी

२२ भाद्र , काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको छ ।

बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गर्ने तयारी गरेको हो । घटनाको अनुसन्धानमा सहयोग गर्न उनलाई निलम्बन गर्न लागिएको क्यानका एक उच्च अधिकारीले बताए ।

भोलि बिहानसम्म सन्दीपको विषयमा निर्णय गर्ने क्यानले जनाएको छ । सन्दीप अहिले क्यारेबियन क्रिकेट लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै