Comments Add Comment

Advertisment

SKIP THIS

सन्दीपले भने-आरोपहरू आधारहीन : नेपालको कानूनमा विश्वास छ

२४ भदौ , काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन् ।

शुक्रवार बिहान फेसबुकमार्फत उनले नेपालको कानूनमा पूर्ण विश्वास रहेको र सीपीएलबाट बिदा लिएर छिट्टै नेपाल फर्कने समेत बताएका छन् ।

उनले सबै आरोपहरू आधारहीन रहेको र आफू त्यसको सामना गर्न तयार रहेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै