Comments Add Comment

Advertisment

SKIP THIS

बाढीले बगाउँदा एकको मृत्यु

२५ भाद्र , काठमाडौँ । बाढीले बगाउँदा कञ्चनपुरको दोधारा चाँदनीमा आज एक जनाको मृत्यु भएको छ ।

जोगबुढा नदीमा आएको बाढीले दोधारा चाँदनी–३ बडुवाल टोलका ५३ वर्षीय रन्दलाल वादी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । वादीलाई दाउरा संकलन गर्ने क्रममा बाढीले बगाएको हो । उनको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment