Comments Add Comment

गायीका समिक्षा अधिकारी बाल्यकाल देखि नै रैछिन यस्ती क्युट… ( तस्बिरहरू)

२८ भाद्र , काठमाडौँ । गायिका समिक्षा अधिकारी पछिल्लो समयमा चर्चामा रहेकि छिन् । नायक पल साह सँगको सम्बन्ध का कारण अहिले चर्चामा आएकी गायिका हुन।नायक पल साहले जबर्जस्ती करणी गरेको विषयमा उनी अहिले त्यस्तो केही भएको थिएन भनेर बयान फेरी रहदा नायक भने जेलमै छन् । सायद छिट्टै छुट्छन् होला भन्ने आकलन गर्न सकिन्छ।

पछिल्लो समय समिक्षा अलि उदास रहेकी छिन् भन्ने उनक पछिल्ला tiktok भिडियो साथै पोस्ट ले पनि देखाउँदछ। अहिले उनका सानाका फोटाहरु भाइरल भै रहेका छन्। हेर्नुहोस ती भाइरल फोटोहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै