Comments Add Comment

Advertisment

SKIP THIS

झापामा ३५ वर्षीया महिला बलात्कृत

२९ भाद्र , काठमाडौँ । झापामा एक जना ३५ वर्षीया महिला बलात्कृत भएकी छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले ती महिलालाई बलात्कार गरेको अभियोगमा विर्तामोड नगरपालिका–२ बस्ने २० वर्षीय डम्बर तिम्सिनालाई मंगलबार पक्राउ गरेको छ ।

दमकतर्फ जान हिँड्दै गरेकी ती महिलालाई डम्बरले सोही ठाउँस्थित सिसौ घारीमा लगेर सोमबार बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै