Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँमा निःशुल्क प्रयोग गर्न पाइने शौचालय (सूचीसहित)

३० भाद्र , काठमाडौँ । काठमाडौँ महानगरसँगको सहमतिपछि अहिले काठमाण्डौ भित्रका ३७ वटा संस्थाले आफ्नो शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिएका छन् । विभिन्न बैंक, सङ्घसंस्था, रेष्टुरेन्ट, स्कुल, बिजनेस कम्प्लेक्स लगायतका एकसय २० वटा शौचालय निःशुल्क प्रयोग गर्न मिल्नेछ ।

निःशुल्क प्रयोग गर्न सकिने सार्वजनिक शौचालयहरु:
१. नबिल बैंकका सबै शाखा
२. महालक्ष्मी विकास बैंकका सबै शाखा
३. ओटीसी किचेन रेस्टुरेन्टका सबै शाखा
४. स्याकार कम्पनीका सबै शाखा
५. खानेकुरा प्रालि, गौशाला
६. साङ्ग्रिला डेभलपमेन्ट बैंक, बालुवाटार
७. बेबिलोन नेसनल स्कुल, शान्तिनगर
८. ओटीसी किचेन रेस्टुरेन्ट, बालुवाटार
९. नेपालय पब्लिकेसन, डिल्लीबजार
१०. बसुन्धरा एन्ड गोङ्गबु एरिया रेस्टुरेन्ट, बसुन्धरा
११. टाइम्स स्क्वायर, लङ एन्ड बार, बालुवाटार
१२. पशुपति भ्यु होटेल एन्ड रेस्टुरेन्ट, बालकुमारी टोल
१३. डेन्टल भिल्ला, वडा नम्बर १४, बल्खु
४. देवयानी इन्टरनेसनल नेपाल प्रालिअन्तर्गतका
१५. पिजा हट, दरबारमार्ग
१६. केएफसी, वडा दरबारमार्ग
१७. केएफसी, वडा बौद्ध
१८. डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, वसन्तपुर
१९. होटल रत्नज्योति, पेरिसडाँडा
२०. नेक्सस ग्लोबल भिसा एन्ड इमिग्रेसन प्रालि, शङ्खमूल
२१. गोमा लक्ष्मी इन्टरनेसनल, ठमेल
२२. घराना लन्च एन्ड बार, बानेश्वर
२३. कामना सेवा विकास बैंक, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलङ्की, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड
२४. सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी
२५. नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रालि, पुतलीसडक
२६. आरडीएक्स बार प्रालि ठमेल
२७. नेपालगञ्ज बिरयानी, डिल्लीबजार पीपलबोट
२८. कार्निभल रेस्ट्रो एन्ड मिटिङ, बिजुलीबजार
२९. बार्दली रेस्ट्रो एन्ड मिटिङ, शङ्खमूल
३०. नेसनल बिजनेस ट्रेड सेन्टर, कलङ्की
३१. साङ्ग्रिला डेभलपमेन्ट बैंक, बालुवाटार
३२. बिन्का लङ, छाउनी
३३. प्रोग्रेसियो विस्ट्रो पीबीज रेस्टुरेन्ट, बौद्ध
३४. मिलाल्यान्ड डेभलपमेन्ट प्रालि, कलङ्की
३५. क्रिम्पजी एडभेन्चर हब, बौद्ध
३६. बर्गर हब एन्ड केसीए चिकेन, बिजुलीबजार
३७. अनुपम फुडल्यान्ड, बत्तीसपुतली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै