Comments Add Comment

Advertisment

SKIP THIS

समाजवादी केन्द्रका अध्यक्षसहित तीन जना पक्राउ

२ आश्विन , काठमाडौं । निर्वाचन आयोगबाट तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार आयोगमा होहल्ला तथा नाराबाजी गरेको आरोपमा समाजवादी केन्द्रका अध्यक्ष युवराज सफलसहितका ३ जना पक्राउ परेका हुन् ।

आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार समानुपातिकको बन्दसूची बुझाउने दिन त्यहाँ पुगेका सफलसहित कृष्ण गोपाल बन्जरा, मीनमान देवकोटालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई दरबारमार्ग वृत्तमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment