Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रिय अनुसन्धानका १४ डीएसपीको बढुवा

१२ असोज , काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धानका १४ डीएसपीको एसपीमा बढुवा गरेको छ ।

बढुवा समितिको मंगलबारको बैठकले उनीहरुको बढुवा गरेको हो । बढुवाको सूची औपचारिक रुपमा सार्वजनिक भने भएको छैन । राष्ट्रिय अनुसन्धान विभागमा बढुवाका आकांक्षीहरुले भने फेरि पनि विभेद भएको भन्दै विभागका प्रमुखसमक्ष असन्तुष्टि जाहेर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै