Comments Add Comment

Advertisment

SKIP THIS

३८ जनामा कोरोना संक्रमण, ५२ जना डिस्चार्ज

१२ असोज , काठमाडौँ । थप ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९९ हजार ६८७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार १२२ जना रहेका छन ।

मन्त्रालयका अनुसार ५२ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८६ हजार ५४७ जना रहेको छ । पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार १८ जना रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

थप ९९ जनामा कोरोना संक्रमण

Advertisment

छुटाउनुभयो कि? सबै

थप ९९ जनामा कोरोना संक्रमण