Comments Add Comment

Advertisment

SKIP THIS

दशैं सुरु भएसँगै उपत्यकाबाट गाउँ फर्कनेको लर्को

१५ असोज , काठमाडौँ । दशैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट गाउँघर फर्किनेहरुको संख्या बढेको छ ।

विशेषगरि काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरु कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायतका सबै क्षेत्रमा घर फर्किनेहरुको ठूलो भीड लागेको छ ।

दसैँको लागि हरेक दिन जसो करिब १ लाख मानिसले काठमाडौं छाड्ने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ । प्रहरीका अनुसार करिब २० लाख मानिस दसैँको लागि उपत्यका छोड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै