Comments Add Comment

Advertisment

SKIP THIS

नेपालबाट ४० मेगावाट बिजुली किन्न बंगलादेश सहमत

३ जेठ , काठमाडौ ।  बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ । साेमबार दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेशले खरिद गर्ने सहमति भएको हो ।

दुई देश बीच विद्युत व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ । ४० मेगावाट बिजुली परीक्षण स्वरुप लैजाने सहमति गत बर्ष भदौ मै नेपाल र बंगलादेश बीच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment