Comments Add Comment

Advertisment

SKIP THIS

वारेसमार्फत देउवाले गराए उम्मेदवारी दर्ता

२३ असोज , काठमाडौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन् । उनले आइतबार प्रतिनिधिसभा निर्वाचनका लागि वारेसमार्फत उम्मदेवराी दर्ता गराएका हुन् ।

प्रधानमन्त्री देउवा पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा। आरजु राणा देउवाले मनोनयन पत्र दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गरेसँगै देउवाले प्रतिनिधिसभा सदस्यका लागि सातौँ पटक उम्मेदवार बन्दैछन् ।

उनी २०४८ मा पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । २०४८ पछिका सबै निर्वाचनहरूमा देउवा निर्वाचित हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै