Comments Add Comment

Advertisment

SKIP THIS

सिन्धुपाल्चोकमा भिरबाट लडेर एक जनाको मृत्यु

२२ चैत , काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सोमबार दिउँसो ३ बजेतिर घरमाथि रहेको भिरबाट लडेका त्रिपुरासुन्दरी–३ पहरेपानीका ३० वर्षीय सन्तोष थामीको आज बिहान मृत्यु भएको हो ।

थामीको टाउकामा गम्भीर चोट लागेको अवस्थामा प्राथामिक स्वाथ्य केन्द्र बाह्रबिसेमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँको ट्रमा सेन्टरमा लगिएको र उपचारका क्रममा थामीको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment