जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु -
Comments Add Comment

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

६ पुष , काठमाडौं । झापाको कचनकवल गाउपालिका-१ स्थितमा जंगली हात्तीको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ ।

हिजो अपरान्ह बाह्रदशी गाउपालिका-१ का ३७ बर्षीय जगत भुजेल घाँस काट्न भनि चार कोशे सामुदायिक वन गएकोमा घाँस काटेर घर फर्केने क्रममा जंगली हात्तीको आक्रमणबाट उनको घटना स्थलमै मृत्यु भएको हो ।

मृतक लासलाई पोष्टमाटमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र अन्य कानुनि प्रकृया भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment