Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

१९ साउन , काठमाडौं । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पुनर्वास नगरपालिका ११ टाउके बजारमा गएराती डोकेबजारबाट टाउन बजारतर्फ जाँदै गरेको से ६ प २२३० नम्बरको मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पुनर्वास नगरपालिका ५ का ५३ वर्षीय गोपाल आचार्य रहेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु

रुखले किचेर एक जनाको मृत्यु

रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु