२४ असोज , काठमाडौं । काभ्रे क्षेत्र नं ५ मा नेपाली काग्रेश उम्मेदवारमा शिव हुमागाईले उम्मेदवारी दर्ता गराएका छन् ।
चुनावी माहोल सरू भयाे ५ दलिय गठवन्धनकाे काभ्रे क्षेत्र नं २ मा मनाेनयन दर्ता गर्नजानु अघि नेपाली काङ्ग्रेसको उम्मेदवार शिव हुमागाईले बाटाे मै सुतेर जनतालाई विश्वास दिलाएकाे दृश्य देख्न सकिन्छ ।







