Comments Add Comment

Advertisment

SKIP THIS

गुल्मी-२ मा गठबन्धनका बागीद्वारा उम्मेदवारी फिर्ता

२६ असोज , काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर–२ को प्रदेशसभा (ख)मा सत्ता गठबन्धनका उमेदवार बुद्धि जिसीबिरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नरेन्द्रबहादुर अर्यालले उम्मेदवारी फिर्ता लिएका छन् ।

अर्यालले गठबन्धनका आधिकारिक उमेदवार जिसीलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिए ।

अर्यालको उम्मेदवारी फिर्तापछि त्यस क्षेत्र प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका उमेदवार रामकुमारी झाँक्रीलाई समेत सहज हुने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै