Comments Add Comment

Advertisment

SKIP THIS

कति छ आज फलफूल तथा तरकारीको मूल्य

३१ असोज , काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका नयाँ तरकारी र फलफूलको मूल्य तोकेको छ।

समितिकाअनुसार आज सोमबार अदुवा, काउली, चिचिण्डो, फर्सी पाकेको र हाइब्रीड सेतो मूलाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ तोकिएको छ।

त्यस्तै, अनार ४७५ रुपैयाँ, अमला, हरियो प्याज र तितो करेला ७५ रुपैयाँ, कागती १९० रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, किवि ३२५ रुपैयाँ, अकबरे खुर्सानी ११३ रुपैयाँ ३३ पैसा, मुडेको आलु ८६ रुपैयाँ ५० पैसा, सुकेको खुर्सानी ४१५ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, टनेल गोलभेडा ४६ रुपैयाँ ६० पैसा, घिरौला ६६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७२ रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै