Comments Add Comment

नेप्से आज बन्द, सेयर कारोबार नहुने

१ कार्तिक , काठमाडौं । सेयर बजार आज बन्द हुने भएको छ ।

सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा अडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

आज सेयर बजार बन्द

Advertisment

छुटाउनुभयो कि? सबै

आज सेयर बजार बन्द