Comments Add Comment

Advertisment

SKIP THIS

आज सेयर बजार बन्द

२७ पौष , काठमाडौँ । सेयर बजार बुधबार बन्द भएको छ। बुधबार पृथ्वी जयन्ती परेकाले सेयर बजार बन्द भएको हो।

सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा परेकाले नेप्सेको कारोबार बुधबार बन्द भएको हो। अब बजार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ।

मंगलबार नेप्से सूचक २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा रोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

नेप्से आज बन्द, सेयर कारोबार नहुने

Advertisment

छुटाउनुभयो कि? सबै

नेप्से आज बन्द, सेयर कारोबार नहुने