Comments Add Comment

Advertisment

SKIP THIS

दाङमा म्यादी प्रहरी तालिम समापन निर्वाचनको सुरक्षामा लाग्न एसपी वलीको निर्देशन

८ कार्तिक , काठमाडौँ । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ को सुरक्षार्थका लागी छनौट भएका म्यादी प्रहरीहरुलाई मिति २०७९।०६।३० गते देखी मिति २०७९।०७।०८ गते सम्म संचालन भएको १० कार्य अवधिको प्रशिक्षण तालिम आज मिति २०७९।०७।०८ गते दिउसो ०३:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीद्धारा सो १० कार्य अवधिको अनुशिक्षण तालिममा म्यादी प्रहरीहरुलाई मिति २०७९।०८।०४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा आसन्न निर्वाचनमा निभाउनु पर्ने भुमिका, काम, कर्तव्य र अधिकारी सम्बन्धमा आवश्यक नितिनिर्देशन दिनु भएको थियो ।

No description available.

No description available.No description available.

No description available.

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै