Comments Add Comment

Advertisment

SKIP THIS

देउवाले लगाएनन् भाइटीका

१० कार्तिक , काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन् ।

भ्रातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको गत जेठमा निधन भएको थिए ।

बर्खन्त नसकेसम्म व्यक्तिगत शुभकार्य नगर्ने भन्दै प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका आफूले पनि लगाएका थिएनन् र अरुलाई पनि लगाइ दिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

भाइटीकाको दिन मौसम कस्तो रहला ?

अध्यक्ष भट्टराईले लगाए भाइटीका

Advertisment

छुटाउनुभयो कि? सबै

भाइटीकाको दिन मौसम कस्तो रहला ?

अध्यक्ष भट्टराईले लगाए भाइटीका